दफा १८
मुद्दा हेर्ने अधिकारीः
(१) यस ऐन अन्तर्गतको
राजस्व चुहावट कसूर सम्बन्धी मुद्दाको शुरु
कारबाही र किनारा सम्बन्धित उच्च अदालतबाट
हुनेछ।
(२) यो दफा प्रारम्भ हुँदाका बखत सम्बन्धित जिल्ला अदालतमा विचाराधीन मुद्दा, प्रतिवेदन, निवेदन र सोसँग सम्बन्धित मिसिलहरु सम्बन्धित उच्च अदालतमा सर्नेछन्।